ट्रेण्डिङ

होमपेज / समाज

एमाले र रास्वपाकाे अवरोधपछि सदन स्थगित

नेपालगाथा २०८० असार १३ गते बुधबार १५:५१:०८ मा प्रकाशित

काठमाडौं । विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट स्पष्ट जवाफ नआएको भन्दै एमाले, रास्वपालगायतका विपक्षी दलले सदन अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

मंगलबार पनि एमाले र रास्वपाले सदन अवरोध गरेका थिए । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन खारेज नहुने प्रष्टीकरण दिएपछि बैठक चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top