ट्रेण्डिङ

होमपेज / समाज

वीरेन्द्रनगर नगरपालिकाकाे बजेट ३ अर्ब २ करोड ६१ लाख

नेपालगाथा २०८० असार १० गते आइतबार २२:०३:४५ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आइतबार १३ औँ नगर सभामार्फत सो बजेट सार्वजनिक भएको हो । जनु चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब भन्दा धेरै हो । चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैंया बराबरको बजेट ल्याएको छ ।

नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै आगामी आवमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको छ भने नगरस्तरिय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top