ट्रेण्डिङ

होमपेज / समाज

टेलिकमको रिचार्जलगायत केही सेवा ४ घण्टा अवरूद्ध हुने

नेपालगाथा २०८० असार १० गते आइतबार २१:५१:३६ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले आज राति ४ घण्टा आफ्ना केही सेवाहरु अवरुद्ध हुने जानकारी दिएको छ ।

नियमित मर्मत सम्भारका क्रममा आज राति ११ः४५ बजेदेखि ५ घण्टासम्म प्याकेज सब्सक्रिप्सन, क्वारी र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जारी गरेको सूचनामा उल्लेख छ । अन्य सेवाहरु भने सुचारु हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top