ट्रेण्डिङ

होमपेज / समाज

निवर्तमान मुख्यसचिव बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार

नेपालगाथा २०८० जेठ ३२ गते बिहीबार १४:३४:२८ मा प्रकाशित

काठमाडाैं | सरकारले निवर्तमान मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको सुरक्षा परिषदको बैठकमा बैरागीले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारकाे पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

बिहीवार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीको ठाउँमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top