ट्रेण्डिङ

होमपेज / समाज

सरकारको मुख्य सचिवमा अर्याल

नेपालगाथा २०८० जेठ ३२ गते बिहीबार १४:२१:५७ मा प्रकाशित

काठमाडौँ । सरकारकाे मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको मुख्य सचिवमा अर्याललाई नियुक्त गरेको हो ।  

आर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । अहिले मुख्यसचिव रहेका शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top