ट्रेण्डिङ

होमपेज / समाज

'लू'बाट जोगिने उपायहरू

नेपालगाथा २०८० जेठ २९ गते सोमबार २२:०९:०४ मा प्रकाशित

- दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने

- फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने

- मदिरा सेवन नगर्ने

- चिसो पानीले नुहाउने

- क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता
बढी पेयपदार्थ नपिउने

- खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने

- चिनीको मात्रा बढी भएको झोल पदार्थ
बढी नपिउने

प्रतिक्रिया

सम्बन्धित खवर

Top