ट्रेण्डिङ

होमपेज / समाज

निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दै

नेपालगाथा २०८० जेठ २६ गते शुक्रबार १०:१७:१० मा प्रकाशित

काठमाडाैं | निर्वाचन आयोगले आज शुक्रबार राजनीतिक दलसँग छलफल गर्ने भएको छ । 

सरकारले बजेट बक्तब्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछिको उक्त विषयका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरुसँग छलफल गर्न लागेकाे हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको बताए । उनका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग विभिन्न विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top