नेपाल उद्योग वाणिज्य परिषद्काे सदस्यमा कँडेल मनोनित
नेपालगाथा २०८० जेठ २२ गते सोमबार १२:२३:३८ मा प्रकाशित
सुर्खेत । नेपाल उद्योग वाणिज्य परिषद्काे सदस्यमा लक्ष्मण कँडेल मनोनित भएका छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कँडेल गत जेठ १७ गते परिषद् सदस्यमा मनोनित भएका हुन् ।