ट्रेण्डिङ

होमपेज / समाज

कृषि विकास बैंकले माग्यो १७९ कर्मचारी

नेपालगाथा २०८० जेठ १९ गते शुक्रबार १४:०८:१८ मा प्रकाशित

काठमाडौं । कृषि विकास बैंकले विभिन्न रिक्त पदमा १७९ जना कर्मचारी माग गरेको छ । शुक्रबार बैंकले खुला तथा समावेशी प्रतियोगिताका लागि नवौं तहदेखि चौथो तहसम्मका कर्मचारी नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो ।

आवेदन जेठ १९ देखि असार ७ गतेसम्मका लागि खुला गरिएको छ । दोब्बर दस्तुर तिरी असार ८ देखि १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top