ट्रेण्डिङ

होमपेज / समाज

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विपरीत

नेपालगाथा २०८० जेठ १७ गते बुधबार १५:०९:४५ मा प्रकाशित

काठमाडाैं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विपरीत भएकाे बताएका छन् ।

नयाँ संसद् आएको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई पुरानै विधेयक प्रमाणीकरण गरिएको भन्दै रविले असन्तुष्टि जनाएका हुन् । सभापति रविले फेसबूक पेजमा लेखेका छन्, 'पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रिक संसदीय मूल्यमान्यता र राष्ट्रहितविपरीत छ ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top