ट्रेण्डिङ

होमपेज / समाज

रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री

नेपालगाथा २०८० जेठ १७ गते बुधबार १४:३६:५५ मा प्रकाशित

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार दिउँसो चारदिने भारत भ्रमणमा गएपछि उपप्रधान एवं रक्षामन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top