ट्रेण्डिङ

होमपेज / समाज

आईजीपी कुँवर इन्टरपोलको बैठकमा सहभागी हुन सिंगापुर जाँदै

नेपालगाथा २०८० जेठ १५ गते सोमबार १२:३०:२८ मा प्रकाशित

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को बैठकमा सहभागी हुन जेठ २४ गते आईजीपी कुँवर सिंगापुर जान लागेकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कुँवरसँग प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी)अनुपम शमशेर जबरा पनि सहभागी हुनेछन् । इन्टरपोलको नियमित बैठक जेठ २५,२६ र २७ मा सिंगापुरमा आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top