ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकाभित्र बिहीबार सार्वजनिक बिदा

नेपालगाथा २०८० जेठ १० गते बुधबार १५:५४:३३ मा प्रकाशित

काठमाडौं । भोलि (बिहीबार) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको छ ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top