होमपेज / समाज
सुर्खेत । कक्षा १२ को विज्ञान संकायको फिजिक्स विषयको परीक्षा सञ्चालन हुनुपूर्व नै प्रश्नपत्र बाहिरिएको समाचारमा इगरब्रिज माध्यमिक विद्यालयको कुनै संलग्नता नभएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले नेपालगाथासँग प्रतिक्रिया दिनुहुँदै इगरब्रिज माध्यमिक विद्यालयको प्रश्नप्रत्र बाहिरिनुमा कुनै संलग्नता नभएको पाइएको बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले दिनुभएको प्रतिक्रिया हेर्नुहोस् ।