ट्रेण्डिङ

होमपेज / समाज

नेपाली सेनाको टोलीले गर्याे सगरमाथाको सफल आरोहण

नेपालगाथा २०८० जेठ १ गते सोमबार १३:२२:५० मा प्रकाशित

काठमाडौं । नेपाली सेनाको एक टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । ‘सफा हिमाल अभियान’मा खटिएको नेपाली सेनाको टोलीले सोमबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको हो ।

नेपाली सेनाका कर्णेल किशोर अधिकारीको नेतृत्वमा कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवरले सगरमाथा आरोहण गरेका हुन् । त्यस्तैगरी माउन्टेन गाइडको रुपमा भोजपुरका वोङछु शेर्पा र संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पाले पनि सगरमाथाको आरोहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top