ट्रेण्डिङ

होमपेज / समाज

प्रतिनिधि सभाको बैठक दिउँसाे १ बजे बस्दै

नेपालगाथा २०८० जेठ १ गते सोमबार ११:३४:२७ मा प्रकाशित

काठमाडौँ । आज संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवनमा सुरु हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, सभामुखले शोक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top