ट्रेण्डिङ

होमपेज / समाज

आज ३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०८० बैशाख ३० गते शनिबार १७:२७:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top