ट्रेण्डिङ

होमपेज / समाज

एम्बुलेन्स सेवा निशुल्क गर्दै काठमाडौं महानगर

नेपालगाथा २०८० बैशाख ३० गते शनिबार १२:०२:४८ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरेको छ । आज सामाजिक सञ्जालमा लेख्दै महानगरका मेयर बालेन शाहले १०२ मा कल गरेर काठमाडौँ भरिका लागि निशुल्क एम्बुलेन्स सेवा उपभोग गर्नसक्ने बताएका छन् । सो एम्बुलेन्स सेवा २४ सै घण्टा लिनसक्ने पनि उनले बताए ।

उनले लेखेका छन्, 'काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन । '

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top