ट्रेण्डिङ

होमपेज / समाज

कसरी गर्मीमा तातो हावा वा लुबाट जोगिने

नेपालगाथा २०८० बैशाख ११ गते सोमबार १३:४१:३७ मा प्रकाशित

- चिसो पानीले नुहाउने।

- खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने ।

- चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने।

- दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने।

- फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने।

- क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ताबढी पेयपदार्थ नपिउने।

- मदिरा सेवन नगर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

Top