ट्रेण्डिङ

होमपेज / अर्थ

सुन मूल्य घट्याे

नेपालगाथा २०८० चैत्र १३ गते मंगलबार १२:१३:४० मा प्रकाशित

काठमाडौं । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँमा काराेबार भएको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँमा काराेबार भएको छ । हिजाे छापावाल सुन १ लाख २६ हजार ७ सय रुपैयाँ कायम रहेको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिएकाे छ ।

आज चाँदीको मूल्य घटेकाे छ । चाँदीको प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँमा काराेबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top