होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेर प्रतितोलाको १ लाख २६ हजार ७ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेर १५१५ रुपैयाँ किनबेच भएको महासंघले जनाएको छ ।