होमपेज / अर्थ
काठमाडौं। सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८ सय रुपैयाँ कायम भएकाे हाे ।
हिजाे छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।