ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्से दोहोरो अंकले घट्यो

नेपालगाथा २०८० माघ १७ गते बुधबार १५:३०:३२ मा प्रकाशित

काठमाडौं। बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेको सेयर बजार २०९७.९३ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २९ कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top