ट्रेण्डिङ

होमपेज / अर्थ

आधा किलो सुनसहित एक जना पक्राउ

नेपालगाथा २०८० माघ ७ गते आइतबार १३:२७:२७ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट झापाका खगेन्द्र दर्जी पक्राउ परेका छन् । दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top