होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेकोमा १ लाख १७ हजार ५ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि मूल्य घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो ।