ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्याे

नेपालगाथा २०८० भाद्र १७ गते आइतबार १२:४९:०१ मा प्रकाशित

काठमाडाैं | छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । अघिल्लो दिनको कारोबारकाे तुलनामा प्रतितोला एक सय रूपैयाँले बढेर आज सुनको मूल्य १ लाख १२ हजार ६०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार चार सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top