ट्रेण्डिङ

होमपेज / अर्थ

सुन तोलामा १ सयले बढ्यो

नेपालगाथा २०८० भाद्र ६ गते बुधबार ११:३६:२२ मा प्रकाशित

काठमाडौं । बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा १ सयले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी सोमबार चाँदीको मूल्य तोलामा १ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top