ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य ९०० रुपैयाँले घट्यो

नेपालगाथा २०८० श्रावण १२ गते शुक्रबार १२:४९:३० मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा आज सुन तोलामा ९०० रुपैयाँले घटेर एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन तोलाको १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तैगरी, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top