होमपेज / अर्थ
काठमाडौँ । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर तोलामा १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । हिजो तेजाबी सुन १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले घटेर आज १ हजार ४ सय ५५ रुपैयाँ तोलामा चाँदीको कारोबार भइरहेको छ ।