ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य घट्यो

नेपालगाथा २०८० असार ६ गते बुधबार ११:३५:२७ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य घटेको छ । बुधबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ भने मंगलबार १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top