ट्रेण्डिङ

होमपेज / अर्थ

आज सुनको मूल्य स्थिर

नेपालगाथा २०८० जेठ २२ गते सोमबार ११:३५:५५ मा प्रकाशित

काठमाडौँ । आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम छ ।

महासंघले आजको मूल्यसूची तय गर्दै हिजो (आइतबार)कै मूल्यमा सुनको कारोबार भएको जनाएको हो । यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम छ । हिजो (आइतबार) चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top