ट्रेण्डिङ

होमपेज / अर्थ

५ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालगाथा २०८० जेठ १२ गते शुक्रबार १२:२६:०३ मा प्रकाशित

काठमाडौ । नेपाली बजारमा आज (शुक्रबार)सुनकाे भाउ ५ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top