ट्रेण्डिङ

होमपेज / अर्थ

लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको १६ महिनापछि गुरुयोजनाको खाका तयार

संघीय सरकारले लुम्बिनीलाई दियो १ अर्ब

नेपालगाथा २०७८ पौष २२ गते बिहीबार १८:२९:४४ मा प्रकाशित

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको १६ महिनापछि गुरुयोजनाको खाका तयार भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश संरचना निर्माणको लागि संघीय रकारले उक्त रकम उपलब्ध गराएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी मुख्यमन्त्री केसीले राजधानी निर्माणका लागि १ अर्ब बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।

लुम्बिनी प्रदेश सभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी उपत्यका पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top