ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्यो

नेपालगाथा २०७७ मंसिर ७ गते आइतबार ११:२८:५५ मा प्रकाशित

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य स्थिर रही १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top