ट्रेण्डिङ

होमपेज / अर्थ

फेरि बढ्यो सुन, तोलाको एक लाख नाघ्यो

नेपालगाथा २०७७ भाद्र २ गते मंगलबार १६:१७:५१ मा प्रकाशित

काठमाडौं । सुन आज तोलामा २२ सयले बढेको छ। हिजो २ सय घटेको सुन आज २२ सयले बढेर एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २२ सयले एक लाख चार सयमा कोरोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रति तोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ। सोमबार चाँदीको मुल्य एक हजार ३१५ प्रति तोला रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top