होमपेज / समाज
विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुरकुमार लिङ्थेपले सार्वजनिक सवारीमा जीपीएस जडानलाई अनिवार्य गर्ने बताएका हुन् ।
उनले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन प्रदेश सरकारका संरचनालाई पनि स्तरोन्नति गर्ने बताए ।