होमपेज / समाज
काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईँ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणाबीच सहमति जुटेकाे छ। उनीहरूले आज एक कार्यक्रमबीच एकताको समझदारी पत्रमा हस्ताक्षर गरे ।
समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् ।
कार्यक्रममा राणाले भने, ‘पार्टीको नाम र झण्डा हामी विज्ञहरूसँग बसेर टुंगो लगाउनेछौँ । मलमासपछि नयाँ पार्टीको घोषणा हुन्छ ।’
समझदारी पत्र
.jpg)
.jpg)