ट्रेण्डिङ

होमपेज / समाज

व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

नेपालगाथा २०८३ बैशाख २१ गते सोमबार १९:१३:३२ मा प्रकाशित

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो । उनी गत ११ वैशाखमा पक्राउ परेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top