ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को परीक्षा आजदेखि, चार लाखभन्दा बढी विद्यार्थी सहभागी

नेपालगाथा २०८३ बैशाख १४ गते सोमबार १०:१३:४९ मा प्रकाशित

काठमाडौ । आज बाट देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु हुँदैछ ।

आज(सोमबार) देखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले बताएको छ । २०७९ यताका विद्यार्थी पनि आंशिक परीक्षामा सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top