होमपेज / समाज
विराटनगर । मोरङको विराटनगरमा आज(आईतबार) दिउँसै अँध्यारो भएको छ ।
आकाश कालो बादलले ढाकिएसँगै हावाहुरीसँगै वर्षा भएको हो ।
विशेष गरी कोसी प्रदेशमा मौसम बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।