ट्रेण्डिङ

होमपेज / समाज

रातो मछिन्द्रनाथको जात्रा आजदेखि सुरु हुँदै

नेपालगाथा २०८३ बैशाख ८ गते मंगलबार ११:३५:०१ मा प्रकाशित

काठमाडौं । रातो मछिन्द्रनाथको जात्रा आज(मंगलबार) देखि सुरु हुने भएको छ ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु हुने भएको हो । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु हुन्छ ।

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर विराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top