ट्रेण्डिङ

होमपेज / समाज

विश्व मौसम विज्ञान दिवस मनाइँदै

नेपालगाथा २०८२ चैत्र ९ गते सोमबार १०:४७:२३ मा प्रकाशित

काठमाडौं । आज(साेमबार) विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइने गरिन्छ ।

सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रण लगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top