ट्रेण्डिङ

होमपेज / समाज

अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै

नेपालगाथा २०८२ चैत्र ६ गते शुक्रबार ०९:५७:५४ मा प्रकाशित

काठमाडौं । आज(शुक्रबार) अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुुरु गरिएको हो ।

सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top