ट्रेण्डिङ

होमपेज / समाज

जेन-जी घटना जाँचबुझ आयोगको प्रतिवेदन आज बुझाइँदै

नेपालगाथा २०८२ फाल्गुण २४ गते आइतबार १२:१७:३२ मा प्रकाशित

काठमाडौं । जेन-जी आन्दोलन घटना जाँचबुझ आयोगकाअध्यक्ष गौरीबहादुर कार्की प्रतिवेदनको ठेलीसहित प्रधानमन्त्री कार्यालय छिरेका छन् । सरकारलाई केहीबेरमा प्रतिवेदन बुझाउने तयारी भएको छ ।

सरकारले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको थियो । तेस्रो पटकसमेत गरी पछिल्लो पटक २५ दिनको म्याद थपिएको थियो ।

असोज ५ गते गठित कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top