ट्रेण्डिङ

होमपेज / समाज

संखुवासभा र ताप्लेजुङमा भूकम्पको धक्का

नेपालगाथा २०८२ फाल्गुण १५ गते शुक्रबार ०९:१९:१० मा प्रकाशित

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज(शुक्रबार) बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो ।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top