ट्रेण्डिङ

होमपेज / समाज

सौराहामा देखिएको एकसिङ्गे गैँडा

नेपालगाथा २०८२ फाल्गुण १३ गते बुधबार १९:४४:२४ मा प्रकाशित

काठमाडौं । सौराहामा पाइने एकसिङ्गे गैंडा नेपालको वन्यजीवनको प्रमुख आकर्षण हो । हराभरा घाँसे मैदान र नदीकाे किनारा वरिपरि स्वच्छन्द रूपमा विचरण गर्ने गैंडाले सौराहाको प्राकृतिक सौन्दर्यलाई अझ विशेष बनाएको छ ।

सौराहामा गैंडालाई नजिकबाट अवलोकन गर्नु केवल वन्यजन्तु हेर्ने अनुभव मात्र होइन, यो प्रकृतिसँगको गहिरो सम्बन्ध महसुस गर्ने अवसर पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top