ट्रेण्डिङ

होमपेज / समाज

निर्वाचनमा ३ दिन विदा दिनका लागि आयाेगको सरकारसमक्ष सिफारिस

नेपालगाथा २०८२ फाल्गुण १० गते आइतबार १७:३६:२५ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयाेगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक विदा दिन सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले आयोगको सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् । अघिल्ला निर्वाचनमा सरकारले मतदानको दिनमात्रै सार्वजनिक विदा दिने गरेको थियो ।

यसपटक निर्वाचनमा सबै जनताको उत्साहजनक सहभागिता वृद्धि होस् भन्ने उद्देश्यका साथ तीन दिन विदा सिफारिस गरिएको भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top