ट्रेण्डिङ

होमपेज / समाज

लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगाथा २०८२ माघ ९ गते शुक्रबार ११:५२:२५ मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेश सरकारले आज(शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।

वसन्तपञ्चमी (श्रीपञ्चमी)को अवसरमा आज सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिएका छन् ।

२०८१ चैत २१ गते प्रदेश राजपत्रमा सार्वजनिक सूचना बमोजिम प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top