ट्रेण्डिङ

होमपेज / समाज

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

नेपालगाथा २०८२ माघ ७ गते बुधबार १९:११:०० मा प्रकाशित

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज(बुधबार) परीक्षा तालिका सार्वजनिक गरेको हो । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो ।

यस पटकको परीक्षामा ५ लाख १७ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top