ट्रेण्डिङ

होमपेज / समाज

टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपालगाथा २०८२ पौष २२ गते मंगलबार १०:१७:०३ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको छ भने जर्सीमा नेपालको राष्ट्रिय झण्डामा रहेका चन्द्र र सूर्य अंकित गरिएको छ । समर्थकहरूका लागि यो जर्सी ७९९ रुपैयाँमा उपलब्ध हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top